काठमाण्डु – वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्री केपी शर्मा ओलीले नोकर सम्झिएको बताएका छन् । सोमबार संवैधानिक इजलासमा जवाफी बहस गर्दै अधिवक्ता थापाले संसद् विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई नभएकाले संसदलाई नोकर सम्झिएको बताएका छन् । उनले कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपयमा राष्ट्रपतिलाई विशेषाधिकार भएपनि हाम्रोमा दुवैलाई विशेषाधिकार नभएको बताए । थापाले भने, ‘प्रधानमन्त्रीको…