के छ प्रचण्डले पुनरावलोकनका लागि सर्वोच्चमा दर्ता गराएको निवेदनमा ? (पूर्णपाठ)

काठमाण्डु – नेकपा माओवादी केन्द्रले नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ । मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै सर्वोच्च पुगेर पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् । ‘कसैको राजनीतिक अभिष्ट पूर्तिको लागि स्वतन्त्र न्यायालयबाट यस्तो इन्साफ हुने हो भने मुलुकमा अराजकताबाहेक केही पनि र कोही पनि बाँकी…