काठमाण्डु – नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज राति सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि तिन दिनको समय दिएकी थिइन् । कांग्रेसले दावी पेश गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्ने…