काठमाण्डु – गठबन्धन सरकार गठनबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार सरकार गठनका निम्ति दलहरूलाई दिएको समय घर्किदै जाँदा नेताहरुले छलफललाई तिब्रता दिएका छन् । बहुमतको सरकार गठनको सम्भावना क्षीण बन्दै गएका बेला दुई नेताबीच…