काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पाटीको निती विपरित काम गरेको भन्दै दुवै जनालाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरेका हुन । एमालेले…