यस्ता छन् झलनाथ–माधव नेपाल समूह भेलाबाट पारित १७ बुँदे प्रस्ताव (पूर्णपाठ)

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको उक्त भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्‍न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप अगाडी बढ्न नसकेको आरोप…