काठमाण्डु – पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले माधव कुमार नेपालले नेकपा एमाले सकाउन ठूलै षड्यन्त्र अघि सारेको बताएका छन् । सामाजिक सञ्जालमा एक ट्वीट गर्दै उनले नेपालको रणनीति समानान्तर कमिटीबाट कार्यकर्ता जम्मा पार्ने र संसदमा प्रधानमन्त्रीविरुद्ध फ्लोर क्रस गरेर पार्टी फुटाउने रहेको दावी गरेका छन् । उनले माधव समूहले गर्न लागेको ४ गतेको भेलाको औचित्य बारे…