काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै आईतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग भने, ‘सबभन्दा धेरै मन नपराउनेहरूले नै मलाई समर्थन गरिरहेका छन् । संसद्मा जस्तोसुकै परिस्थितिको पनि सामना गर्छु भनेर यसअघि पनि भनिसकेकाले हटाउने हो भने समर्थन फिर्ता लिए भैगो नि !’…