काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुको बैठक बोलाएका हुन् । पौडेल पक्षका २७ जना केन्द्रीय सदस्यले सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै ज्ञापनपत्र बुझाएका थिए । सोही विषयमा छलफल गर्न देउवाले कात्तिक १७ गते बैठक…