च्यासल पुगेर बादलले सम्हाले एमाले प्रदेश इञ्चार्जको जिम्मेवारी

काठमाण्डु – पूर्व माओवादी खेमाबाट एमालेमा लागेका रामबहादुर थापा बादलले आजदेखि औपचारिक रुपमा नेकपा एमालेको जिम्मेवारी सम्हालेका छन् । प्रतिनिधिसभा विघटनपछि तत्कालिन नेकपाको केपी ओली समूहमा लागेका गृहमन्त्री समेत रहेका थापालाई शुक्रबार बालुवाटारमा बसेको पुनःस्थापित एमालेको विशेष केन्द्रीय कमिटी बैठकले वागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो । गृहमन्त्री थापाले शनिबार आज नेकपा एमाले बाग्मती प्रदेश…