काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले एमालेमा माधव नेपाल समूहका नेताको जिम्मेवारी खोसेका छन् । प्रधानमन्त्री अोलीले शुक्रबार बालुवाटारमा आफू निकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेका हुन् । प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङले जिम्मेवारी पाएका छन् । प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, बागमती प्रदेश इन्चार्चमा…