काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएपछि रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गर्ने भएको छ । सभापति देउवाले दिउँसो ३ बजे बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाएका छन् । यस्तै पौडेल पक्षले पनि सोही समयमा भेला गर्न लागेको हो । कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बस्ने भेलामा पौडेलसहित, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु…