प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्ने भएको छ । बैठकमा महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ ।