जसपाले वर्तमान राजनीतिक संकट समाधानका लागी उच्च तहमा छलफल गर्ने

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा)ले तीन प्रमुख दलहरुसंग वार्ता गर्ने भएको छ । आज बसेको जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकट र सरकार गठनका विषयमा सबै राजनीतिक दलहरुसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको हो । जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ट्विट गर्दै सवै राजनीतिक दलसंग वार्ता गर्ने निर्णय भएको बताए । उनले ट्विटरमा…