काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राष्ट्रिय विपत्तिमा सरकारको भूमिका निर्वाह गरेकोे बताएका छन् । कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा मन्त्री भट्टले विपत्तिको समयमा विभिन्न क्षेत्रमा खाद्यान्नलगायत सामग्री पु¥याएर सरकारको सहभागिता जनाउँदै निजी क्षेत्रका व्यवसायीलाई समेत सहयोग गर्नुपर्ने दबाब दिएको बताए । उनले खाद्य कम्पनी र नेस्नल…