भारतीय गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड–नेपाल समूहको कडा आपत्ति

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले भारतीय गृहमन्त्री अमित शाहले नेपालविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकोे छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको भनाईप्रति आपत्ति रहेको जनाएका छन् । उनले भनेका छन्, ‘हाम्रो पार्टी विप्लव देवको भनाई यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट…