देश बनाउँन सिंगो प्रणाली नै परिवर्तन गरौंः माधव नेपाल

काठमाण्डु –नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले मुलुक बनाउन सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देश बनाउने कुरामा सरकारको भूमिका हुने भए पनि सरकार गम्भीर नभएको भन्दै सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने र प्राथमिकताको…