काठमाण्डु – चिनियाँ प्रतिनिधि मण्डल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । आइतबार काठमाण्डु अवतरण गरेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली राष्ट्रपति भेट्न शितलनिवास पुगेको हो । भेटवार्ता पछिल्लो समय फूटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे केन्द्रीत रहेको बताइएको छ । राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री…