भाषा पास गरेका युवालाई ‘जि टू जी’ प्रक्रियामार्फत दक्षिण कोरिया पठाऊः डिला संग्रौला

काठमाण्डु – नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले जि टू जी प्रक्रियामार्फत भाषा पास गरेका परीक्षार्थीहरुलाई दक्षिण कोरिया लैजान सरकारसँग माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले भाषा पास गरेर दक्षिण कोरिया जान नपाएका युवाहरुलाई जि टूजी प्रक्रियामार्फत लैजानका लागि पहल गर्न आग्रह गरेकी हुन् । ‘भाषा परीक्षा उर्तिण गरेर…