काठमाण्डु – अहिले देशभित्र उत्पन्न राजनीतिक अस्थिरताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पनि कमजोर बनाउन सक्ने आँकलन गर्न थालिएको छ । यस्तो अवस्थामा विदेशीहरूले आफ्नो इच्छाअनुसार प्रयोग गर्ने अवसरहरू बढी पाउँछन् । हाम्रो नेताहरूले आफ्नो राजनीतिक अस्तित्व जोगाउनका लागि विदेशीसँग सम्झौता गर्छन् जुन पछि डरलाग्दो हुनसक्छ । अहिले सत्तारूढ दल नेकपा विभाजित भएको छ । प्रमुख विपक्षी…