नेपालगञ्ज – नेपाली कांग्रेसका नेता गगन थापाले संसदमा अविश्वासको प्रस्ताव फेस गर्न नसकेर प्रधानमन्त्रीले प्रतिनिधि सभा नै भंग गरेको आरोप लगाएका छन् । मंगलबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले संसदको सामना गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथी जालझेल गरेर संसद विघटन गरेको अरोप लगाएका हुन् । ‘जो संसदको…