काठमाण्डु – सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । आइतबारबाट काठमाण्डुमा जारी वार्ता सकारात्मक दिशामा अगाडि बढेको वार्तामा सहभागी एक प्रतिनिधिले जानकारी दिए । सरकारले हिँसात्मक गतिविधि गरेको गरेको भन्दै नेकपामाथि २०७५ फागुनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रतिबन्धको करिब दुई वर्षपछि सरकारले नेकपाका माग पूरा…