काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले छोरीलाई चुनाव जिताउन पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेससँग चुनाव लडेको आरोप लगाएका छन् । बुधबार काठमाण्डुको कार्की पार्टी प्यालेसमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डले चितवनमा छोरीलाई जिताउन कांग्रेससँग मिलेर चुनाव लडेको आरोप लगाएका हुन् । त्यस्तै उनले प्रचण्डलाई षड्यन्त्रकारी राजनीतिक छोड्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालसँग…