काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुनःस्थापनाको पक्षमा फैसला आउँदा आफ्नो रोग नै हराए जस्तो भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदाललते केहीबेरअघि प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो । भारतको नयाँदिल्लीमा उपचाररत डा. भट्टराईले हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध…