संसद सचिवालयले थाल्यो बैठकको तयारी

काठमाण्डु – सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेपछि संघीय संसद् सचिवालयले संसद् बैठकको तयारी सुरु गरेको छ । अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएपछि सचिवालयले सम्पूर्ण तयारी थालेको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए । उनले पुस १७ मै हुने हिउँदे अधिवेशनका लागि गरेको तयारीले १३ दिनभित्रै बैठक गर्न सकिने बताए । अदालतको…