काठमाण्डु – प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाका नेता महेश बस्नेतले सर्वोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्ने बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि सामाजिक सञ्जालमार्फत नेता बस्नेतले ओलीका वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको बताए । ‘०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद बिगठन गरि निर्वाचनमा गएको प्रक्रिया बिगठन गरेको फैसलाले राजनीति १ दशक सम्म अस्थिरता र बिकृती…