काठमाण्डु – लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टी कब्जा गर्ने मनसायका कारण नेकपा विभाजित भएको दावी गरेका छन् । बुटवलमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रचण्डले सचिवालयमा दर्ता गरेको आरोपपत्र पार्टी कब्जा गर्ने, अध्यक्ष तथा प्रधानमन्त्रीलाई कारबाही गर्ने उद्देश्यसहित आएको हुँदा त्यसलाई रोक्न आफूहरुले प्रयास गर्दा त्यसको वास्ता नगरिएको…