काठमाण्डु – प्रतिनिधिसभा विघटन भएको अवस्थामा सांसदहरुलाई तलब भत्ता दिने विषय विवादमा तानिएको छ । गत पुस ५ गतेदेखि विघटित प्रनितिधिसभा गत मंगलबारबाट फुकवा भएको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले प्रतिनिधिसभा विघटन गरेपछि संसदका कामकारबाही ठप्प थिए । संसद नै बन्द भएको अवस्थामा जनताका प्रतिनिधिले राज्य कोषबाट अवैध रुपमा तलब भत्ता लिएको भन्दै चौतर्फी…