काठमाण्डु – माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सरकार परिवर्तनबारे छलफल गर्न बैठक बस्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पलकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनबारे तीन दलबीच बैठक बसेर चाँडै निष्कर्षमा पुग्ने जानकारी दिए । उनले सरकार परिवर्तनको विषयलाई टुंगोमा पुर्याउन छलफल भइरहेको बताए । बिहीबार कर्णाली प्रदेशस्तरीय महिला नेता/कार्यकर्ताको भेलालाई सुर्खेतमा…