प्रधानमन्त्रीले संसद विघटन रहरले गर्नुभएको होइन: सांसद भट्टराई

काठमाण्डु– राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विषयलाई लिएर भ्रम छर्ने प्रयास भइरहेको बताएका छन् । राष्ट्रिय सभामा बोल्दै सांसद भट्टराईले प्रधामन्त्रीको कदमलाई निरंकुश, अधिनायकवाद र तानाशाहतर्फको यात्राको रुपमा अर्थ्याउने गरेको बताएका हुन् । ‘कतिपय पार्टी, व्यक्ति र समूहले प्रधानमन्त्रीको यस कमदलाई निरंकुश, अधिनायकवाद र तानाशाहतर्फको यात्राको रुपमा अर्थ्याउने…