काठमाडौं – विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले ललितपुरमा कोरोना महामारी पीडित एक दर्जन विद्यार्थी र श्रमिकको परिवारलाई राहत वितरण गरेको छ । जिल्ला अध्यक्ष अग्रीमको नेतृत्वमा १० श्रमिक परिवारलाई राहत वितरण गरिएको र अन्य क्षेत्रमा पनि हेरेर उपलव्ध गराउन प्रयास गर्ने अखिल क्रान्तिकारीले जनाएको छ । साथै अग्रिमले एक विज्ञप्ति जारी गरी कोरोना भाईरसको…