प्रधानमन्त्रीले मन्त्रीपरिषदको आकश्मिक बैठक बोलाए

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको आकश्मिक बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे म्यासेज गरेर पौने १० बजेका लागि बैठक बोलाइएको हो । सत्तारुढ नेकपाको स्थायी समिति बैठकअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएपछि अध्यादेश फिर्ता लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीले आफुमाथी लगाइएको आरोपत्र खारेज नभएसम्म स्थायी समिति बैठकमा सहभागी नहुने बताउंदै…