काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । श्रोतका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि प्रचण्ड निवास खुमलटार पुगेका हुन् । यसअघि शुक्रबर साँझ प्रचण्ड र ओलीबिच बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले खुमलटार धाउन नसक्ने बताएपछि ओली आफै प्रचण्डनिवास पुगेका हुन् । पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक…