आज पनि छलफलमा जुट्दै ओली–प्रचण्ड, होला त नेकपाभित्रको विवाद समाधान ?

काठमाण्डु – नेकपाभित्रको विवाद समाधानका लागि स्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । प्रचण्ड निकट श्रोतले दिएको जानकारी अनुसार आज दिउँसो ओली र प्रचण्डबीच छलफल हुनेछ । त्यस छलफलमा संवैधानिक पदहरुमा नियुक्तिका विषयमा छलफल हुने बुझिएको छ । साथै पार्टीको…