प्रचण्ड–नेपाल समूहले सात वटै प्रदेशका जिल्ला अध्यक्षलाई काठमाण्डु बोलायो

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सातवटै प्रदेशका जिल्ला अध्यक्षलाई काठमाण्डुमा बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको भेलामा शुक्रबार प्रदेश नम्बर १ का जिल्ला अध्यक्ष र सचिव सहभागी हुने स्रोतले जानकारी दियो । भेलामा सहभागी एक जिल्ला सचिवकाअनुसार…