काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गरेको छ । बुधबार बसेको सचिवालय कार्यव्यवस्थाको बैठकले अध्यादेश फिर्ता लिएर सहमतिका आधारमा संवैधानिक परिषद्का सदसयहरुको नियुक्ती हुनुपर्ने माग गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । ‘संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने प्रक्रिया र विषयवस्तुले संविधानको चिरहरण गरेको…