काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा अोलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । दिउँसो १ बजे बस्ने स्थायी कमिटी बैठक अगावै अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् । दुवै अध्यक्षबीच अध्यादेशबारे छलफल हुने बताइएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अोलीले मंगलबार संवैधानिक…