संवैधानिक परिषद्काे बैठक अवरुद्ध भएपछि सरकारले ल्यायो अध्यादेश

काठमाण्डु – सरकारले नयाँ अध्यादेश जारी गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवादका कारण पटक–पटक संवैधानिक परिषद् बैठकको बैठक अवरुद्ध भइरहेका बेला सरकारले अध्यादेश ल्याएको हो । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को…