पार्टी फुट्दैन, ओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ: रघुवीर महासेठ

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै मिलेर चुनावमा जाने पनि दाबी गरेका हुन्…