प्रचण्डविरुद्ध परेको अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । सोमबार बिहान सर्वोच्च अदालतमा अध्यक्ष प्रचण्डविरुद्ध अधिवक्ता समिर बलामीले मुद्दा दर्ता गरेका थिए । न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने चेतावनी दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका हुन् । प्रचण्डले…