एकलौटी अघि बढ्दै प्रधानमन्त्री,आइतबार संबैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ती हुंदै

काठमाण्डु – सत्तारुढ दल नेकपाभित्र किचलो बढीरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली संबैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ती प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । नेकपाभित्र प्रधानमन्त्री ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद त्याग्नुपर्ने दवाव बढिरहेका बेला प्रधानमन्त्रीले आयोगका पदाधिकारीको नियुक्ती अगाडी बढाउने तयारी गरेका हुन् । यसमा उनले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र अरु नेताहरुसंग…