काठमाण्डु – संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आइरहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाण्डुको माइतीघरमा धर्ना कार्यक्रमको आयोजना गरेको छ । माइतीघर मण्डलामा मध्यान्ह १२ बजे आयोजना गरिएको सो धर्ना कार्यक्रममा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल लगायत शीर्ष नेताहरु सहभागी हुँदैछन् । धर्नामा सहभागी हुन आज मध्याह्न अध्यक्षद्वय माइतीघर जाने प्रचण्डका…