काठमाण्डु - नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे प्रतिनिधिसभाको बैठक बोलाउने बताएका छन्। शुक्रबार विराटनगरमा प्रतिनिधिसभा विघटनको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको तर आफूहरुलाई प्रतिनिधिसभाको बैठक गर्ने अधिकार संविधानले दिएको बताएका हुन् । ‘जरुरी पर्यो भने हामी संसद् बैठक…