सर्वदलीय बैठकः राजतन्त्रको पक्षमा भएको आन्दोलनबारे छलफल

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ । झण्डै तीन घण्टा चलेको बैठकमा कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधि, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको थियो । उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र…