काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको पार्टीमा गएका नेता तथा कार्यकर्तालाई फर्किन आग्रह गरेका छन् । शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली नेतृत्वको पार्टी ‘डुप्लिकेट’ भएको बताउँदै उक्त पार्टीबाट सबैलाई फिर्ता आउन भनेका हुन् । उनले ओलीले सय जना केन्द्रीय सदस्य लिएर डुप्लिकेट पार्टी चलाइरहेको …