काठमाण्डु – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सुचीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् । सभापति देउवाले सोमबार ट्वीटरमार्फत नेतृ सुचीलाई रिहा गर्न म्यानमारको सेनालाई आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘आङ सान सूचीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न नेपाली काँग्रेस म्यानमारको सेनालाई आग्रह गर्दछ ।’ म्यानमारको…