प्रधानमन्त्री निकट नेता भन्छन्ः प्रचण्ड–नेपालका कारण संसद विघटनको बाटो रोजियो, समर्थन गरौं

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले प्रचण्ड–नेपालका कारण संसद विघटनको बाटो रोज्नुपरेको बताएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र सरकारको विषयमा गम्भीर नहुदाँ संसद विघटन गर्ने प्रस्ताव ल्याउनु परेको प्रधानमन्त्रीले बताएको प्रधानमन्त्री निकट एक मन्त्रीले बताए । आइतबार बिहान प्रचण्डसँग अन्तिम वार्ता गर्दासमेत…