रेशम र रन्जिताबीच मतभिन्नता : जनमतसँग एकता गर्न नागरिक उन्मुक्ति छलफलमा

काठमाण्डु - श्रीमान–श्रीमतीको बेमेलका कारण जनमत पार्टीसँग अवरुद्ध एकीकरणका विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले औपचारिक छलफल थाल्दैछ । शुक्रबादेखि नाउपाको केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा जनमतसँग एकीकरण र मोर्चाबन्दीका विषयमा छलफल गरिने छ । अध्यक्ष रन्जिता श्रेष्ठले समसमायिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीलगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको…