काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डको सत्तामा पुग्ने हतारोका कारण पार्टी फुटेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले अन्तिम समयसम्म पनि आफूले प्रचण्डसँग एकता बचाउनका लागि पहल गरे पनि सफल नभएको बताएका छन् । उनले प्रचण्ड सहमतिमा होइन, षडयन्त्रको बाटोबाट…