काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलोले लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पारेको बताएकी छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत नेतृ संग्रौलाले सुखी र समृद्धि नेपालको सपना बाँड्दै हिँडेको नौटङगी सरकार दुखि नेपालमा परिणत गर्न उद्दत भएको बताउकी छन्…